arrow

एलजीको नयाँ शोरुम पेप्सीकोलामा

logo
प्रकाशित २०७६ कार्तिक ८ शुक्रबार
LG-showroom-pepsicola.jpg

काठमाडौं। सिजी इलेक्ट्रोनिक्सले भ्याली डिजिटल नामको नयाँ शोरुम कात्तिक ८ गतेबाट पेप्सीकोलाको सूर्यमुखिचोकमा खोलेको छ। एलजी ब्राण्डले एकै ठाँउमा सबै डिजिटल आवश्यकताको परिपूर्ति गर्दै जाने तथा नेपाली बजारमा रिटेलिङको स्तरलाई प्रभाबकारी बनाउदै जाने कम्पनीको मुख्य उद्देश्य रहेको छ। यो नयाँ शोरुमले ग्राहकहरुलाई प्रोत्साहन गर्नुका साथै नयाँ उत्पादनहरुको बारेमा पनि जानकारी गराउनेछ।

त्यसैगरी ग्राहकहरुलाई एलजीका सामग्री तथा उत्पादनहरु थप खरिद गर्नको लागि थुप्रै योजनाहरु पनि बजारमा ल्याएको छ। कुनैपनि एलजी का सामग्री खरिद गर्दा ग्राहकहरुले विशेष छुटका साथै आकर्षक उपहार पनि प्राप्त गर्न सक्नेछन्। भविष्यमा देशको अन्य भागहरुमा पनि आफ्नो शोरुमहरु बिस्तार गर्दै जाने कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ