arrow

केरा छठका  

logo
प्रकाशित २०७६ कार्तिक ११ सोमबार
banana2.jpg

राजविराज । देशभर तिहारले छोपेको छ । तिहार सकिए लगत्तै तराईलाई छठले समात्ने छ । 

छठका लागि अहिलेदेखि नै तयारी भइरहेको छ । छठमा केराको घारीको महत्व हुन्छ । तस्वीरमा सप्तरीको राजविराजस्थि हाट बजारमा सोमबार छठपर्वका लागि बिक्री वितरण गर्न राखिएको केराका घारीहरु । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ