काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको कार्यसमितिमा पनि सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा पक्षका बहुमत सदस्य विजयी भएका छन्। रामचन्द्र पौडेल समूहबाट चार जना मात्र विजयी भएका छन्।
प्रदेश नं. १ (एक पदका लागि)
१) तारामान गुरुङ–१०१
२) दीपक खड्का–१०३
प्रदेश नं. २ (एक पदका लागि)
१) तेजुलाल चौधरी–९२
२) प्रेमकिशोर प्रसाद साह तेली–१०९
प्रदेश नं. ३ (एक पदका लागि)
१) ध्यानगोविन्द रञ्जित–११७
२) रामेश्वरप्रसाद ढुंगेल–८६
प्रदेश नं. ४ (एक पदका लागि)
१) कमलप्रसाद पंगेनी–९४
२) रामचन्द्र पोखरेल–१०९
प्रदेश नं. ५ (एक पदका लागि)
१) विक्रम खनाल–१११
२) संजय गौतम–९३
प्रदेश नं. ६ (एक पदका लागि)
१) तप्तबहादुर विष्ट–१०३
२) रीता शाही–७३
प्रदेश नं. ७ (एक पदका लागि)
१) दीर्घराज भाट ९३
२) भरतबहादुर खड्का–११०
समानुपातिक समावेशी प्रतिनिधित्व समूह
मधेशी (महिला) दुई पदका लागि
१) कविता कुमारी सरदार–१०७
२) प्रमिला देवी दास–११२
३) रश्मी ठाकुर–१२०
मधेशी पुरुष एक पदका लागि
१) राम अयोध्या प्रसाद यादव–१२३
२) लाल बाबु सिंह भुँइहार–७५
दलित महिला एक पदका लागि
१) आशा वि.क.–१२४
२) कल्पना सोँव–७६
दलित पुरुष एक पदका लागि
१) खड्गबहादुर बस्याल ९८
२) नरभान कामी १०५
आदिवासी जनजाती महिला दुई पदका लागि
१) उषा गुरुङ–१०८
२) पुष्पलता लामा–९०
३) राज्यलक्ष्मी श्रेष्ठ–८८
४) ज्ञान कुमारी छन्त्याल–१०९
आदिवासी जनजाती पुरुष दुई पदका लागि
१) आङटावा शेर्पा–१०४
२) कञ्चन चन्द्र वादे–९८
३) झुलबहादुर आले–७९
४) तीर्थबहादुर लामा–१११
खस आर्य महिला दुई पदका लागि
१) गिता वाग्ले–१२१
२) चन्द्रादेवी जोशी–१०९
३) मधुशाही ठकुरी–११९
खस आर्य पुरुष एक पदका लागि
१) बुद्धिराम भण्डारी–८४
२) राजेन्द्र कुमार केसी–११८
थारु एक पदका लागि
१) बुद्धिसागर चौधरी–९३
२) भोटनीदेवी खवास–१०७
मुस्लिम एक पदका लागि
१) अब्दुल रज्जाक–१३९
२) अब्दुल हमिद सिद्धिकी–६४