arrow

नेपाल बार असोसिएशनमा ‘जित्ने–हार्ने’ कस्ले कति मत ल्याए ? (सूचीसहित)

logo
प्रकाशित २०७२ चैत २६ शुक्रबार
bar-new-fnl.jpg.jpeg
काठमाडौँ । नेपाल बार एसोसिएशनको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा अन्य पार्टी निकट कानुन व्यवसायीको तुलनामा काँग्रेस निकट व्यवसायीहरुकै वर्चश्व रहयो । पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमितिका लागि ७१ जनाको उम्मेदवारी परेकामा पदाधिकारीसहित २० सिट लोकतान्त्रिकै भागमा परेको छ । ९ हजार ५सय २२ मतदाता मध्ये सात हजार ८ सय ४५ मतदाताले मताधिकार प्रयोग गरे । 
 
लोकतान्त्रिक प्यानलबाट अध्यक्षमा शेर बहादुर केसी र महासचिवमा खम्म बहादुर खाती सहित २० सिट आएको छ । लोकतान्त्रिक प्यानलले सत्तारुढ गठबन्धनका सवै पार्टीको संयुक्त प्यानललाई उल्ट्याइदिएको हो । 
 
जित्ने हार्ने कस्ले कति मत ल्याए ? (सूची) 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ