arrow

उद्योगपति पद्म ज्योतीलाई अदालतको पक्राउ पुर्जी

logo
प्रकाशित २०७६ कार्तिक २५ सोमबार
padma-jyoti.jpg

काठमाडौं। जग्गा लेनदेन प्रकरणमा पक्राउ परेका उद्योगपति रुप ज्योतीका दाजु पद्म ज्योतीलाई पनि काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।

केही दिन अघि भाइ रुप ज्योती र उनकी छोरी पक्राउ परेका थिए। रुप ज्योती र छोरी अनुसन्धानका लागि हिरासतमा रहेका छन्। एकै प्रकरणमा दाजु-भाइ दुवै बिरुद्ध अनुसन्धान गर्नु पर्ने प्रहरीको जिकिर रहेको छ।

नेपाल उद्योग बाणिज्य महासँघका पुर्व अध्यक्ष पद्म ज्योती पनि जग्गा लेनदेन प्रकरणमा मुछिएको हुनसक्नै भन्दै अदालतले अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ