arrow

वैशाखदेखि सिंहदरबार केन्द्रित आन्दोलन : राजेन्द्र महतो

logo
प्रकाशित २०७२ चैत २७ शनिबार
Rajendra-Mahato.jpg.jpeg
नवलपरासी । सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले सरकारले मधेशका मागको बेवास्ता गरे वैशाख पहिलो सातादेखि सिंहदरबारमा दबाब केन्द्रित आन्दोलन चल्ने बताएका छन् । 
 
पूर्व मन्त्रीसमेत रहेका महतोले शनिबार नवलपरासीको परासीमा पत्रकारसँग कुरा गर्दै अब आन्दोलन मधेसमा मात्र नहुने भन्दै अबको आन्दोलन सिंहदरबार केन्द्रित कडा प्रकारको रहने दाबी गरे। 
 
पछिल्लो समयमा गरिएका आन्दोलनले मधेसका जनतालाई मात्र समस्या पारेको भन्दै अबको आन्दोलन काठमाडौँमा दबाब दिने साथै समस्या पार्नेखालको हुने महतोले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ