arrow

मारुती सिमेन्ट एनएस क्वालिटी अवार्ड २०१९ द्वारा सम्मानित

logo
प्रकाशित २०७६ मंसिर ५ बिहिबार
maruti-logo.jpg

काठमाडौं– मारुती सिमेन्ट एन.एस क्वालिटी अवार्ड २०१९ (एन एस :४९ मार्कड अर्डिनरी पोर्टल्याण्ड सिमेन्टस ) बाट सम्मानित भएको छ ।

क्लिंकर ओपीसी सिमेन्ट उत्पादन तथा विक्री वितरणको लागि एनएस तथा आईएसओ ९००१ः२०१५  र क्लिंकर–क्रसिङ, ग्राइन्डिङ र क्लिंकराइजेशन एवं ओपीसी सिमेन्टको लागि एनएस/आईएसओ १४००१ः२०१५  द्वारा सम्मानित नेपालकै पहिलो कम्पनी रहेको कम्पनीको दाबी रहेको छ  । 

सम्मान ग्रहण कर्यक्रममा बोल्दै  ब्राण्ड म्यानेजर राजु श्रेष्ठले यस सफलताको मुख्य श्रेय सम्पूर्ण उपभोक्ता तथा मारुती सिमेन्टसँग आबद्ध सम्पूर्ण सहकर्मीहरु जाने बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ