arrow

नक्कली नोटको बिगबिगी

logo
प्रकाशित २०७६ मंसिर ५ बिहिबार
nakkali-note1.jpg

डोटी । नक्कली नोटको बिगबिगी बढ्दा पनि सम्बन्धित निकालये यसलाई गम्भीर भएर हेर्न सकिरहेको छैन । बैंकमै पनि यस्ता नोटहरु भेटिन थालेका छन् । 

तस्वीरमा डोटीको दिपायलस्थित एनसिसी बैंकमा ग्राहकले आफ्नो खातामा रकम जम्मा गर्न ल्याउँदा भेटिएको नेपाली रु एक हजारका दुई नक्कली नोट । एकै नम्बरका दुई नोट फेला परेका हुन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ