arrow

ओली सरकारको रकमान्तरविरुद्ध उत्रियो कांग्रेस, सांसदमार्फत बजेट दिन लागेको रहस्योद्घाटन (विज्ञप्तीसहित)

logo
प्रकाशित २०७२ चैत २८ आइतबार
congress-flag-11111.jpg.jpeg
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले वर्तमान एमाले नेतृत्वको सरकारले आर्थिक वर्षको अन्तिममा मनोमानी तथा एकलौटी तरिकाले रकमान्तर गरी आफ्ना सांसदहरु मार्फत् बजेट वितरण गर्न लागेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 
 
कांग्रेस सचेतक इश्वरी न्यौपानेले विज्ञप्ती जारी गरेर यसबारे आफुहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै तत्काल यस्तो कार्य रोकी सरकारले आर्थिक अनुशासन कायम गर्न सचेत गराएकी छन् । सरकारले आर्थिक वर्ष सकिने बेलामा रकमान्तर गरेर बजेट सिध्याउन लागेको चर्चा भएसंगै कांग्रेसले खबरदारी सुरु गरेको नेताहरुले बताएका छन् । 
 
विज्ञप्तीको पूर्णपाठ 
                                                                                                                            

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ