- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत उसुका खेलहरु मंगलबारदेखि सुरु भएका छन् । नेपालले उसुमा पनि स्वर्णपदकको खाता खोलेको छ । नेपालले दुई स्वर्णपदक जितेको छ ।
लगनखेलस्थित आर्मी कभर्ड हलमा नेपालका विजय सिंजाली र सुस्मिता तामाङले थाउलोमा स्वर्ण जितेका हुन् । नेपालले सोमबार १५ स्वर्णपदक जितेको थियो ।