arrow

पदक जित्ने खेलाडीलाई कोइरालाले नगद दिने

logo
प्रकाशित २०७६ मंसिर १७ मंगलबार
medals.jpg

गण्डकी । गण्डकी प्रदेशका सांसद एवं नेपाल ट्राईयाथलन संघका उपाध्यक्ष दीपक कोइरालाले पनि खेलाडीका लागि पुरस्कार राशी घोषणा गरेका छन् ।

 कोइराला र बाराही फाउन्डेशनका अध्यक्षले ट्राईयाथलनमा स्वर्ण प्राप्त गर्नेलाई नगद २५ हजार, रजतलाई १५ हजार र १० हजार प्रदान गर्ने घोषणा गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ