arrow

दुई अर्ब २६ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक 

logo
प्रकाशित २०७६ मंसिर २२ आइतबार
nepal-rastra-bank.jpeg

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।     
     
 कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको उक्त ट्रेजरी बिल आगामी फागुन २७ गते परिपक्व हुनेछ ।

बैंकले यही मङ्सिर १६ गते पनि ९१ दिने अवधिको रु तीन अर्ब १३ करोड मूल्य बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ