काठमाडौं। अन्तराष्ट्रिय स्तरको राष्ट्रिय मूल्यमा पाईने सेन्सेइ ब्रान्डका घरायसी सामग्रीहरुको नेपाली जारमा लोकप्रियता बढ्दै गएको पाइएको छ। जापानीज टेक्नोलोजीद्धारा निर्मित सेन्सेइ ब्राण्डका घरायसी सामाग्रीहरु देशभरका ग्राहकहरुको मन मनमा बस्न सफल भएको दावी गरिएको छ।
सेन्सेइ ब्राण्डले नर्मल टिभी, स्मार्ट टिभी, अडियो सिस्टम, चेस्ट फ्रिजर, वासिङ्ग मेसिन, भ्याकुमक्लिनर र रेफ्रिजेरेटर नेपाली बजारमा भित्र्याएको छ। चौधरी ग्रुप अन्तर्गत क्वालिटि प्रोडक्ट रहेको सेन्सेइ ब्राण्डले थप नयाँ घरायसी सामग्री पनि नेपाली बजारमा भित्र्याउन लागेको जनाएको छ।
हरेक नेपाली ग्राहकहरुको रोजाईमा रहेको सेन्सेइ ब्राण्डको अधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत इओएल प्रालिले गर्दै आएको छ।