मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–५ मा रहेको धुम्बाताल र हिमपातपछि सेताम्मे बनेका डाँडापाखा । मुस्ताङमा हिउँ खेल्न आउने पर्यटकको चहलपहल बढेको छ । रासस
Hamrakura.com