arrow

सिजिको फ्रन्ट लोड वासिङ्ग मेसिनको खरिदमा हिटर उपहार

logo
प्रकाशित २०७६ मंसिर ३० सोमबार
cg-washing-machine.jpg

काठमाडौं। सिजिब्राण्डले यो जाडोलाई लक्षित गरी हरेक सिजिको फ्रन्ट लोड वासिङ्ग मेसिनको खरिदमा सिजी कै इलेक्ट्रीक हिटर उपहार स्वरुप उपलब्ध गराएको छ। छिटो छरितो धुलाइको साथ साथै अत्याधुनिक प्रविधि सहितको ३६० डिग्री डाइमेन्सनल क्लिन केयरको सुविधा सहित फ्रन्ट लोड वासिङ्ग मेसिनहरुमा दश वर्ष सम्मको वारेन्टी रहेको छ।

सिजि वासिङ्ग मेसिनले चिसोको समयमा कपडा धुने कामलाई सहज बनाउनका साथ साथै हिटरले न्यानो प्रदान गराउने उद्देश्य बोकेर यो योजना ल्याइएको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ