arrow

टीसिएलको आधुनिक टिभी नेपाली बजारमा

logo
प्रकाशित २०७६ पुष ६ आइतबार
TCL-tv.jpg

काठमाडौं। बिश्वको दोस्रो ठुलो टिभीको ब्राण्ड कम्पनी टिसिएलले ६५ इन्चको पि८एम र पि८एस दुई मोडल नेपालीबजारमा भित्राएको छ। इन्टरनेट प्रयोग गरेर चलाउन मिल्ने यो स्मार्ट टिभीमा बिभिन्न आधुनिक फिचरहरु रहेको कम्पनीले जनाएको छ।

यी मोडलहरुमा फोर के युएचडी रहेको छ। र यी मोडलहरुमा भ्वाइस सर्च, गुगल प्ले स्टोर, गुगल एसिस्टेन्ड, नेटफिक्स, यूट्यूब चलाउन मिल्ने बिशेषता यस एनरोइड टिभीमा राखिएको छ। यी टिभीमा डीटीएच, प्रिमियर साउण्ड, डल्बी अडियो, ब्लुतुत अडियो जस्ता बिशेषता पनि रेको आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत इओएल प्रालिले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ