arrow

गोठमा मन्त्री 

logo
प्रकाशित २०७६ पुष ८ मंगलबार
ss_Shurkhet.jpg

सुर्खेत । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी फर्म निरीक्षण गर्न गएकी छिन् । 

मन्त्री केसी मङ्गलबार बीरेन्द्रनगर नगरपालिका १० सुर्खेतस्थित युवा सुवर्ण शाही र उत्तम उपाध्यायले स्थापना गरेको विएसयुकृषि फर्मको अवलोकन गर्न पुगेकी हुन् । तस्वीर – रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ