arrow

किर्गिज संसदद्वारा नयाँ प्रधानमन्त्रीको चयन

logo
प्रकाशित २०७३ वैशाख १ बुधबार
kirkistan-prime-minister.jpg.jpeg
बिस्केक (किर्गिस्तान) । किर्गिस्तानको संसदले बुधबार सर्वसम्मतिमा नयाँ सरकारको प्रधानमन्त्री चयन गरेको छ । किर्गिस्तानका राष्ट्रपति अल्माजबेक आतेम्बायनका निकट सहयोगी मानिँदै आएका ५७ वर्षीय सुरोनबाई जिनबेकोभ बुधबार किर्गिस्तानको छैटौँ प्रधानमन्त्रीका रुपमा छानिएका हुन् । 
 
किर्गिस्तानमा वर्षौ लामो आन्दोलनबाट पूर्वप्रधानमन्त्री तेमिर सरियभको विरोधमा आन्दोलन भएपछि गएको सोमबार सरियभले आफ्नो पदबाट राजीनामा दिएका थिए । एएफ्पी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ