arrow

सोमबार १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

logo
प्रकाशित २०७६ पुष १८ शुक्रबार
nepal-rastra-bank.jpeg

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले पछिल्ला दिनमा ट्रेजरी बिल तथा रिपो जारी गर्ने कार्यलाई निरन्तरता दिएको छ । सोही क्रममा केन्द्रीय बैंकले यही पुस २१ गते सोमबार पुनः ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

 बैंकका अनुसार कूल रु १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको उक्त ट्रेजरी बिल आगामी चैत २५ गते परिपक्व हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ