arrow

पाथिभरा देवीको उत्पती बारे नाटक मञ्चन

logo
प्रकाशित २०७३ वैशाख ४ शनिबार
Pathibhara--devi.jpg.jpeg
पाँचथर। पूर्वको ताप्लेजुङमा अवस्थीत पाथिभरा देवीको उत्पती कसरि भयो भन्ने बारे नाटक मञ्चन गरिएको छ। पाँचथरको फिदिममा मञ्चन गरीएको सो नाटक चेतना नाट्य समुहका कलाकारहरुले प्रस्तुत गरेका हुन्।
 
 डा. देवि क्षेत्री दुलालले रचना गर्नुभएको सो नाटकमा ताप्लेजुङका माथिल्लो क्षेत्रका जीवनशेलीलाई उजागर गरिएको छ।
 
पाथिभरा देवीको उत्पती हुनुपूर्व त्यहाँका गुरुङ सेर्पा समुदायले जीवीको पार्जनको श्रोत भेडी गोठ लोप हुने जस्ता कष्टहरु भोग्नु परेको कुराहरु समावेश गरिएको र मन्थन पस्चात पाथिभरा देवीको अत्पती भएको नाटकद्धारा पस्तुत गरिएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ