arrow

कर्णाली प्रदेशमा नेकपा उम्मेदवार विजयी

logo
प्रकाशित २०७६ माघ ९ बिहिबार
karnali-prade.jpg

 कर्णाली । कर्णाली प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार भएका छन्। नेकपाका तर्फबाट उम्मेदवार बनेका सुमित्रा विसी र मायाप्रसाद शर्मा विजयी भएका हुन्।

विसीले ३ हजार ६ सय ८४ मत ल्याएकी छिन्। शर्माले ३ हजार ६ सय १८ मत ल्याएका छन् ।

प्रतिस्पर्धी  नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी गणेशकुमारी बस्नेतले १ हजार २६ मत ल्याएकी छिन्। त्यस्तै कांग्रेसका डिल्लीराम पाठकले ९ सय ७६ मत पाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ