arrow

राजपाका सिंह विजयी

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ माघ ९ बिहिबार
simbha.jpg

जनकपुर ।  प्रदेश नम्बर दुईमा अल्पसँख्यक पदमा राष्ट्रिय जनता पार्टीका मृगेन्द्र कुमार सिंह विजयी भएका छन् ।

बिहिबार भएको राष्ट्रियसभा निर्वाचनमा राजपा–नेकपा गठबन्धनको तर्फबाट राजपाका मृगेन्द्र कुमार सिंह विजयी भएका हुन् ।

 सिंह  ८ सय ८८ मतान्तरले विजयी भए । संघीय समाजवादीका तर्फबाट उम्मेदवारी दिएका अनिरुद्धकुमार सिंह पराजित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ