arrow

नरेन्द्र मोदीको ‘मन की बात’

logo
प्रकाशित २०७६ माघ १२ आइतबार
narendra-modi.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरैन्द्र मोदीले यो वर्ष पहिलो पटक ‘मन की बात’ बताउँदै छन् । ७१ औं गणतन्त्र दिवसको अवसरमा उनले आइतबार साँझ ६ः१५ बजे ‘मन की बात’ बताउने छन् । 

भारतमा २६ जनवरी १९५० मा जनताले लेखेको संविधान लागु भएको थियो । विश्वकै सबैभन्दा ठूलो गणतान्त्रिक मुलुक भारतले हरेक वर्ष जनवरी २६ मा विशेष कार्यक्रम गरी गणतन्त्र दिवस मनाउँछ । 

गणतन्त्र दिवस समारोह आइतबार राजपथमा मनाइँदैछ । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो समारोहका मुख्य अतिथि हुनेछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ