arrow

घुमघाममा रक्षामन्त्री

logo
प्रकाशित २०७३ वैशाख ५ आइतबार
bhim-rawal-new.jpg.jpeg
काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री भीम रावलले नेपाली सेनाको नारायणहिटीस्थित उपत्यका पृतना हेड क्वाटरको निरीक्षण गरेका छन् । भ्रमणको क्रममा उपप्रधान तथा रक्षामन्त्री रावलले पृतनाको जिम्मेवार क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिए । 
 
भ्रमणकै क्रममा रक्षामन्त्री रावलले नेपाल क्याभलरीको नवनिर्मित भवनको समेत निरीक्षण गरे । सरकार स्वयंले पुनःनिर्माण कार्य प्रभावकारी ढंगले अघि नबढेको भन्दै गुनासो गरिरहेका बेला उपप्रधानमन्त्री रावलले निरीक्षण भ्रमणमा निस्केका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ