arrow

अफगानिस्तानको कावुलमा विष्फोट, थुप्रै हताहती भएको अनुमान

logo
प्रकाशित २०७३ वैशाख ७ मंगलबार
kabul.jpg.jpeg
एजेन्सी । अफगानिस्तानको राजधानी कावुलमा आत्मघाती विष्फोट भएको छ । विष्फोटले  थुप्रै हताहती भएको र क्षतिको विवरण आउन बाँकी रहेको अधिकारीहरुले जनाएका छन् । घटनाको जिम्मा तालिवानले लिएको छ । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले घटनाको जिन्दा गरेका छन् । घटनास्थल वरिपरी शतर्कता अपनाइएको छ । घटनामा परी थुप्रै घाइते भएका समाचार संस्था एपीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ