arrow

जबर्जस्ती माइती फिर्तापछि आत्महत्या

logo
प्रकाशित २०७३ वैशाख ८ बुधबार
hanging.jpg.jpeg
जाजरकोट। लहँ गाविस–४ की सुस्मिता थापाको मृत्यु भएको छ। कक्षा १२ मा अध्ययनरत भानुभक्त उच्च माविकी २० वर्षीया थापाले घरभित्रै झुन्डिएर आत्महत्या गरेको स्थानीयवासी हरिश रावलले जानकारी दिए।
 
यही वैशाख ३ गते डाडागाउँ गाविस–५ का कालीबहादुर पुनसँग प्रेमविवाह गरेकी थापालाई माइतीले जबर्जस्ती फर्काएर वैशाख ४ गते माइतीमै ल्याएपछि मङ्गलबार दिउँसो आत्महत्या गरेको स्थानीयवासीले बताएका छन्। अभिभावकको इच्छाविपरीत विवाह गरेको भन्दै थापालाई विवाह गर्नबाट रोकिएको थियो। रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ