फिल्म तथा विज्ञापनमा नदेखिने रेखाले यसरी कमाउँछिन् पैसा
प्रकाशित २०७५ फागुन १६ बिहिबार
560
Shares
काठमाडौं । बलिउड अभिनेत्री रेखाले आफ्नो फिल्म करियरमा नामका साथै पैसा पनि कमाएकी छिन्। बहुमुखी प्रतिभाको कारण रेखा अन्य अभिनेत्रीहरू भन्दा बिलकुलै फरक छिन्। ४० वर्षको करियरमा, रेखाले १८० भन्दा बढी फिल्महरूमा काम गरिसकेकी छन्।