arrow

पत्रकार कनकमणि दीक्षित पक्राउ

logo
प्रकाशित २०७३ वैशाख १० शुक्रबार
Kanak-Mani.jpg.jpeg
काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पत्रकार कनकमणि दीक्षितलाई पक्राउ गरेको छ। शुक्रबार ललितपुरको पाटनढोका नजिकबाट पत्रकार दीक्षितलाई अख्तियारको विशेष टोलीले नियन्त्रणमा लिएको हो। विभिन्न शीर्षकमा अकूत सम्पत्ति कमाएको आरोपमा अख्तियारले केही समय अगाडिदेखि उनीविरूद्ध अनुसन्धान गरिरहेको थियो। दीक्षितलाई अख्तियारको टोलीले पाटनढोका नजिकबाट नियन्त्रणमा लिएको ललितपुर प्रहरीले पुष्टि गरेको छ। दीक्षितलाई अहिले अख्तियारको हिरासतमा राखिएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ