arrow

दक्षिण कोरियामा रेल दुर्घटना एकको मृत्यु आठ घाइते

logo
प्रकाशित २०७३ वैशाख १० शुक्रबार
train-accident.jpg.jpeg

सोल । दक्षिण कोरियामा शुक्रबार बिहान सबेरै भएको एक रेल दुर्घटनामा परी एक मृत्यु भएको योनहाप समाचार समितिले जनाएको छ । स्थानीय समयाअनुासर शुक्रबार बिहान ३:४१ का रेलको डिब्बा पटरीबाट छुट्टिएर सो दुर्घटान भएको बताएको छ ।

सो दुर्घटनामा रेलको इन्जिनसम्बन्धि एक इन्जिनियरको मृत्यु हुनुको साथै अन्य आठ घाइते भएका छन्.। उक्त रेलमा चालक दलका सदस्यसहित २७ जना यात्रु सवार रहेका जनाइएको छ । सो दुर्घटनामा घाइते भएका मध्ये छ जना सामान्य उपचारपछि घर फर्किएका र अन्य एक-एक इन्जिनियर र यात्रु भने अस्पतालमै उपचारार्थ रहेका जनाइएको छ । सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ