arrow

आखाँ सम्बन्धि समस्या देखिए तिलगंगाका डाक्टरलाई सिधै सम्पर्क गर्न सकिने

logo
प्रकाशित २०७६ चैत १७ सोमबार
tilganga.jpg

काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठानले आखाँ सम्बन्धि समस्या देखिए प्रतिष्ठानमा सम्पर्क गरि परामर्श लिन अनुरोध गरेको छ । 

विश्वभर कोरोनाभाइरसको महामारी देखिएको समय प्रतिष्ठानमा उपचार गराई रहेका तथा अन्य विरामीहरुले आँखा स्वास्थ्य सम्बन्धी जरुरी परामर्श लिन  विशेषज्ञ चिकित्सकसंग सम्पर्क गर्न अनुरोध गरेको हो । 

प्रतिष्ठानले विशेषज्ञ डाक्टरहरुको नामसहितको फोन नम्बर सार्वजनीक गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ