arrow

लकडाउनको समय बैकमा लाग्यो आगो

logo
प्रकाशित २०७७ वैशाख १५ सोमबार
prbhu.jpg

चितवन । लकडाउनको समय चितवनको नारायणगढस्थित प्रभु बैंकमा आगलागी भएको छ । 

विद्युत चुहावट भई आगलागी भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रवीनबाबु रेग्मी बताए ।

 उनका अनुसार स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ ।

 बिहान ११:२० बजे लागेको आगो ११:४५ बजे नियन्त्रणमा लिइएको हो । क्षतिको विवरण आउन बाँकी रहेको उनले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ