arrow

टोनी एलन रहेनन् 

logo
प्रकाशित २०७७ वैशाख १९ शुक्रबार
tony-allen-drummer.jpg

काठमाडौं । ड्रमर टोनी एलन रहेनन् । नाइजेरियाका ड्रमर टोनी एलनको मृत्यु भएको हो । 

उनको फ्रान्सको पेरिसमा मृत्यु भएको हो । 

उनका म्यानेजरका अनुसार उनको ७९ वर्षको उमेरमा मृत्यु भएको हो । 

एलनले एफ्रोबिटको रचना गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ