arrow

कालिकोटमा भूकम्प

logo
प्रकाशित २०७३ वैशाख २२ बुधबार
bhukampa-1-@.jpg.jpeg
काठमाडौं । गोरखा भूकम्प गएको एक वर्ष पूरा भइसकेपनि पराकम्पन आउने क्रम अझै रोकिएको छैन । वुधबार विहान कालिकोटमा नयाँ भूकम्प गएको छ । 
 
कालिकोटको खिन केन्द्रविन्दु भएर विहान सवा ११ बजे ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस भएपनि क्षति भने नभएको बताइएको छ । 
 
यस्तै, केही दिन अघि मात्रै रसुवा केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्पन आएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ