arrow

प्रधानमन्त्रीले बालुवाटारमा डाके बैठक, एमाओवादी अनुपस्थित

logo
प्रकाशित २०७३ वैशाख २२ बुधबार
Baluwatar.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनबारे दलहरुको धारणा बुझ्न बैठक बोलाएका छन् । आफ्नै सरकारी निवासमा डाकेको बैठकमा सत्ताधारी एमाओवादी अनुपस्थित रहेको छ । प्रधानमन्त्री ओलीले सत्तारुढ दलहरुसंग छलफल गरिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ