arrow

प्रधानमन्त्री ओलीले ३ बजे संसदमा सम्बोधन गर्ने

logo
प्रकाशित २०७३ वैशाख २३ बिहिबार
kp-ili.jpg.jpeg
काठमाडौं। पछिल्लो राजनैतिक घनाक्रममा केन्द्रित रहेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकलाई स्मोधन गर्ने भएका छन्। दिउँसो ३ बजे प्रमले संसदलाई सम्बोधन गर्ने कार्यसुची रहेको छ। 
 
एनेकपा माओवादीका अद्यक्ष पुष्पकमल दहालले काँग्रेसलाई साथ नदिने बताईसकेपछि प्रमको यस्तो सम्बोधन हुन लागेको हो। सत्ता परिवर्तनका कुराले एक्कासी सरगर्मी बढेर दहालको एउटा निर्णयले गर्मी घटेपछिको अवस्थामा रहेर प्रमले सम्बोधन गर्ने हुनु भएको छ। 
 
बिहान ११ बजेदेखि शुरु संसद बैठकमा सरकार परिवर्तनमा केनद्रित रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ