arrow

भारतको इसारा होइन, सरकारविरुद्ध अविश्वास प्रस्ताव लैजान्छौँ : खाँण

logo
प्रकाशित २०७३ वैशाख २३ बिहिबार
Bal-Krishna-Khand-new.jpg.jpeg
भक्तपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले वर्तमान सरकार परिवर्तनका लागि काँग्रेस भारतको इसारामा अग्रसर नभएको बताएका छन् । रफत सञ्चार क्लबको साक्षात्कारमा नेता खाँणले काँग्रेस सभापतिको भारत भ्रमणका कारण सरकार परिवर्तनका प्रयास भएको भन्ने चर्चा गलत भएको जिकिर गरे ।  
 
उनले भने, ‘एमालेले राष्ट्रिय सहमतिको सरकार निर्माणमा अवरोध गरे काँग्रेसले अविश्वासको प्रस्ताव ल्याउँछ, सहमतीय सरकारका लागि एमालेले अवरोध गरे बहुमतीय आधारमा भए पनि सरकार परिवर्तन गराइन्छ ।’ वर्तमान सरकारले संविधान कार्यान्वयन, पुनःनिर्माण, अन्तर्राष्ट्रिय सम्बन्ध लगायत क्षेत्रमा प्रभावकारी काम गर्न नसकेको नेता खाँणको आरोप छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ