arrow

सलमानसहित १० स्टार जो फ्लप चलचित्र दिएर बने सुपरस्टार

logo
प्रकाशित २०७७ जेठ १८ आइतबार
shah-rukh-khan-salman-khan.jpg

एजेन्सी । सफल हुनको लागि कडा मेहेनतका साथ-साथै भाग्य हुन पनि आवश्यक छ । आज सलमान खान बलिउडका एक सुपरहिट अभिनेता हुन् । उनको पछिल्लो कुनै पनि चलचित्रले १ सय करोड भन्दा कम को रेकर्ड राखेको छैन ।

तर के तपाईलाई थाहा छ ? उनको करियरको सुरुवाती चलचित्र फ्लप भएको थियो । 'बीवी हो तो ऐसी' उनको पहिलो बलिउड चलचित्र हो ।  पहिलो चलचित्र फ्लप भएपनि हौसला नहारेका सलमानले दोस्रो चलचित्र 'मेने प्यार किया' मा अभिनय गरे ।  जुन चलचित्रको त्यस समयमा सर्वाधीक सफल भयो ।

चलचित्रको  चर्चा अहिले पनि हुने गरेको छ । हेरौ बलिउडमा फ्लप चलचित्र दिएर सफल बनेका सुपरस्टारहरु ।   

सलमान-कैट सहित ये 10 स्टार्स, फ्लॉप फिल्मों से शुरुआत कर बने सुपरस्टार, Bollywood hindi news, latest Bollywood news

कट्रिना कैफ पहिलो चलचित्र बूम'मा

सलमान-कैट सहित ये 10 स्टार्स, फ्लॉप फिल्मों से शुरुआत कर बने सुपरस्टार, Bollywood hindi news, latest Bollywood news

अमिताभ बच्चन  चलचित्र 'सात हिन्दुस्तानी'

 

 

सलमान-कैट सहित ये 10 स्टार्स, फ्लॉप फिल्मों से शुरुआत कर बने सुपरस्टार, Bollywood hindi news, latest Bollywood news

रेखा चलचित्र 'रंगुला रत्नम'

सलमान-कैट सहित ये 10 स्टार्स, फ्लॉप फिल्मों से शुरुआत कर बने सुपरस्टार, Bollywood hindi news, latest Bollywood news

रणबीर कपूर र सोनम कपूर पहिलो चलचित्र  'सावरियां' 

 

 

सलमान-कैट सहित ये 10 स्टार्स, फ्लॉप फिल्मों से शुरुआत कर बने सुपरस्टार, Bollywood hindi news, latest Bollywood news

करीना कपूर चलचित्र 'रिफ्यूजी'

सलमान-कैट सहित ये 10 स्टार्स, फ्लॉप फिल्मों से शुरुआत कर बने सुपरस्टार, Bollywood hindi news, latest Bollywood news

श्रद्धा कपूर चलचित्र 'तीन पत्ती'

सलमान-कैट सहित ये 10 स्टार्स, फ्लॉप फिल्मों से शुरुआत कर बने सुपरस्टार, Bollywood hindi news, latest Bollywood news

इमरान हाशमी चलचित्र  'फुटपाथ'

सलमान-कैट सहित ये 10 स्टार्स, फ्लॉप फिल्मों से शुरुआत कर बने सुपरस्टार, Bollywood hindi news, latest Bollywood news

आदित्य राय कपूर चलचित्र 'लण्डन ड्रीम्स'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ