arrow

निर्देशक राम गोपाल वर्मा भन्छन् :' यती हट केटी तीन जन्ममा देखिन' !

logo
प्रकाशित २०७३ वैशाख २५ शनिबार
radhika-1.jpg.jpeg
निर्माता निर्देशक राम गोपाल वर्माले केहि लेखे पछि त्यो विवादित नहुनु यो हुनै सक्दैन । उनले केहि दिन पहिले अन्तरवार्तामा  इन्टरनेटमा  पोर्न साइट बाहेक अन्य केहि हेर्ने नगरेको बताएका थिए  ।
 
वर्माले अभिनेत्री राधिका आप्टेलाई लिएर  ट्वीट गरेका छन् जसले सबैलाई छक्क पारेको छ । राधिकाले एक म्यागजिनको लागि हालै बोल्ड फोटोशूट गराएकि छन् । सो फोटोशूटलाई हेरेर वर्माले,'मैले तीन जन्ममा पनि यती हट केटी देखेको छैन' उनले ट्वीट गरेका छन् । 
 
वर्मा ट्विटरमा आएसँगै उनका कयौ ट्वीट विवादित बनेका  छन् । केहि महिना पहिले श्रीदेवी र  सन्नी लियोनीलाई लिएर उनले ट्वीट गरेका थिए  । राम गोपाल वर्माले श्रीदेवीको हिप्स राम्रो भएको कारण उनले चलचित्र खेल्न पाएको भनेर विवादमा आएका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ