arrow

नीति तथा कार्यक्रम : मंसिरमा स्थानीय निकायको निर्वाचन

logo
प्रकाशित २०७३ वैशाख २६ आइतबार
rastrapati.jpg.jpeg
काठमाडौं । सरकारले आगामी मंसिरमै स्थानीय निकायको निर्वाचन गराउने कार्यक्रम अघि सारेको छ । सरकारको नीति तथा कार्यक्रम अन्तर्गत मंसिरमा स्थानीय निकायको निर्वाचन हुनेछ । 
 
राष्ट्रपति विद्यादेवी भण्डारीबाट व्यवस्थापिका संसदमा प्रस्तुत आर्थिक वर्ष ०७३–०७४ को नीति तथा कार्यक्रममा सरकारले स्थानीय निकायको निर्वाचनलाई प्राथमिकता दिएको हो । 
 
सरकारको नीति तथा कार्यक्रममा दुई वर्षभित्र भूकम्पले पूर्ण रुपमा क्षति पुगेका नीजि घरहरु निर्माण गरि सकिने छ । यस्तै, भूकम्प पीडितलाई थप ३ लाख विना धिलो ऋण उपलब्ध गराउने सरकारको नीति छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ