arrow

पाकिस्तानी पुर्व क्रिकेटर शाहिद आफ्रिदीलाई कोरोना संक्रमण

logo
प्रकाशित २०७७ जेठ ३१ शनिबार
Shahid-Afridi.jpg.jpeg

काठमाडौं। पाकिस्तानका पुर्व क्रिकेटर शाहिद आफ्रिदीलाई कोरोना संक्रमण देखिएको छ। उन स्वंयले ट्विट गर्दे उक्त जानकारी दिएका छन्।

उनले ट्विट मर्फत भनेका छन् – केहि दिनदेखि जिउ दुखिरहेको थियो  र जाँच गरिहेर्दा कोरना संक्रमण देखिएको छ। सिघ्र स्वास्थ्यलाभका लागि प्रार्थनाको आवश्यक्ता ।

आफ्रिदीलाई कोरोना संक्रमणको समाचार पछि उनलाई सिघ्र स्वास्थ्यलाभको कामना गर्नहरुको संख्या बढिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ