पाकिस्तानी पुर्व क्रिकेटर शाहिद आफ्रिदीलाई कोरोना संक्रमण
प्रकाशित २०७७ जेठ ३१ शनिबार
661
Shares
काठमाडौं। पाकिस्तानका पुर्व क्रिकेटर शाहिद आफ्रिदीलाई कोरोना संक्रमण देखिएको छ। उन स्वंयले ट्विट गर्दे उक्त जानकारी दिएका छन्।
उनले ट्विट मर्फत भनेका छन् – केहि दिनदेखि जिउ दुखिरहेको थियो र जाँच गरिहेर्दा कोरना संक्रमण देखिएको छ। सिघ्र स्वास्थ्यलाभका लागि प्रार्थनाको आवश्यक्ता ।
आफ्रिदीलाई कोरोना संक्रमणको समाचार पछि उनलाई सिघ्र स्वास्थ्यलाभको कामना गर्नहरुको संख्या बढिरहेको छ।