arrow

भूकम्पले मनायो बैशाख २९को बार्षिकी

logo
प्रकाशित २०७३ वैशाख २९ बुधबार
bhukampa-1-@.jpg.jpeg
काठमाडौं । गतबर्ष दोस्रो ठुलो भुकम्प आएकै दिन आज विहानै भुकम्पको पराकम्प भएको छ । गत बर्ष वैशाख १२ गतेपछि बैशाख २९ गते पनि ठुलो पराकम्प भएको थियो । 
 
विहान सात बजेर ४ मिनेट जाँदा आएको पराकम्पको महशुष काठमाडौं र आसपासका क्षेत्रमा स्पष्टसंग गरिएको थियो । 
 
भूकम्प मापन केन्द्रका अनुसार विहान आएको पराकम्पको केन्द्रविन्दु धादिङ रहेको थियो । ४.४ म्याग्नीच्युडको भुकम्प आएको केन्द्रले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ