arrow

पत्रकार धमला अस्पताल भर्ना

logo
प्रकाशित २०७३ वैशाख ३० बिहिबार
Dhamala.jpg.jpeg
काठमाडौं । चर्चित पत्रकार तथा रिपोटर्स क्लव नेपालका अध्यक्ष ऋषी धमला अस्पताल भर्ना भएका छन् । 
 
गएराती उनी काठमाडौको थापाथलीस्थीत नर्भिक अस्पतालमा भर्ना भएका हुन् । टेलिभिजनका लागि अन्तर्वार्ता लिईरहेका बेला एक्कासी विरामी भएका धमलाको अवस्था अहिले सामान्य रहेको उनको परिवारले जनाएको छ । 
 
नर्भिक अस्पतालको बेड नं. २ सय ५ मा उनलाई राखिएको छ । उनलाई मुटु संवन्धी समस्या देखिएको बताइएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ