arrow

“पिरतीको गाउँमा” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

logo
प्रकाशित २०७३ वैशाख ३१ शुक्रबार
Pic-1.jpg.jpeg
काठमाडौ ।  “ शिरमा फुर्केडोरी “ को सफलता पछि भुवन बिश्वकर्मा तथा  कमला सेन्चुरीको स्वरमा रहेको अर्को  लोकदोहोरी गित “ पिरतीको गाउँमा “ सार्वजनिक भएको छ । 
 
सो म्युजिक भिडियोमा हरेक मायालु जोडीहरुको मन छुने उत्कृष्ट  शब्द , संगीत , स्वर तथा अभिनयको संयोजन  रहेकोले  माया गर्ने हरेक मायालु मन हरुले एक पटक अबश्य पनि हेर्न तथा सुन्न पर्ने  उत्कृष्ट म्युजिक भिडियो निर्माण भएको रचनाकार  तथा गायिका गायत्री थापा बताइन् । 
 
म्युजिक भिडियोमा शब्द अर्जुन सुनार , लय राजकुमार बि.क. तथा निर्देशन बिक्रम चौहानको रहेको छ ।  म्युजिक भिडियोमा रामु खनाल र निरुता शाही ठकुरीको उत्कृष्ट अभिनय रहेको छ ।   
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ