“पिरतीको गाउँमा” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
प्रकाशित २०७३ वैशाख ३१ शुक्रबार
1.2k
Shares
काठमाडौ । “ शिरमा फुर्केडोरी “ को सफलता पछि भुवन बिश्वकर्मा तथा कमला सेन्चुरीको स्वरमा रहेको अर्को लोकदोहोरी गित “ पिरतीको गाउँमा “ सार्वजनिक भएको छ ।
सो म्युजिक भिडियोमा हरेक मायालु जोडीहरुको मन छुने उत्कृष्ट शब्द , संगीत , स्वर तथा अभिनयको संयोजन रहेकोले माया गर्ने हरेक मायालु मन हरुले एक पटक अबश्य पनि हेर्न तथा सुन्न पर्ने उत्कृष्ट म्युजिक भिडियो निर्माण भएको रचनाकार तथा गायिका गायत्री थापा बताइन् ।
म्युजिक भिडियोमा शब्द अर्जुन सुनार , लय राजकुमार बि.क. तथा निर्देशन बिक्रम चौहानको रहेको छ । म्युजिक भिडियोमा रामु खनाल र निरुता शाही ठकुरीको उत्कृष्ट अभिनय रहेको छ ।