arrow

रजनीकान्तको चलचित्र 'काबली' माथि भारी पर्‍यो सलमानको 'सुल्तान'

logo
प्रकाशित २०७३ वैशाख ३१ शुक्रबार
sultan-kabli.jpg.jpeg
एजेन्सी ।  सलमान खान बलिउडका 'सुल्तान' हुन् । भने रजनीकान्त दक्षिण भारतीय चलचित्रका 'मेगा स्टार'। दुवैका धेरै फ्यान र फलोअर रहेका छन् । दुवै सुपरस्टार्सले अहिले सम्म एकै साथ काम गरेका छैनन् ।
 
रजनीकान्तको चलचित्र हिन्दी बाहेक  अन्य भाषाहरुमा पनि  डबिङ् भएर  रिलीज हुने गर्दछ ।
 
 यस बर्ष ईदमा सलमानको 'सुल्तान' रिलीज हुदैछ । त्यस्तै रजनीकान्तको 'काबली' पनि ईदको अवसरमा रिलीज हुने तय भएको थियो । तर  'काबली' को निर्माताहरुले 'सुल्तान' सँगको टकराव टाल्नलाई आफ्नो चलचित्रको रिलीज डेट एक हफ्ता अगाढि सारेका छन् ।
 
'काबली' १ जुलाईमा रिलीज हुदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ