arrow

ट्रकको ठक्करबाट दुई शसस्त्र प्रहरी घाईते

logo
कर्ण चन्द,
प्रकाशित २०७३ वैशाख ३१ शुक्रबार
thakkar-new.jpg.jpeg

डोटी ।डोटीको छतिवन गाविसको बुडर बजार नजिकै ट्रकले शसस्त्र प्रहरीको भ्यानलाई ठक्कर दिँदा दुई जना शसस्त्र प्रहरी घाईते भएका छन् ।

धनगढीबाट डडेल्धुरा तर्फ आउन लागेको शसस्त्र प्रहरीको भ्यानलाई बाजुरा बाट धनगढी तर्फ जाँदै गरेको ना च ख २७३० नम्बरको ट्रकले ठक्कर दिएको हो । ट्रकको ठक्करबाट प्रहरी हवल्दार दानी सिराला र जवान गणेश बोहरा घाईते भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ