arrow

चादी खोलाले बगाउँदा सुकमानको गयो ज्यान

logo
प्रिमेश शिवाकोटी,
प्रकाशित २०७७ साउन ६ मंगलबार
sukram.JPG

रौतहट। रौतहटमा खोलाले बगाउँदा एकको मृत्यु भएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका ३ का ५८ बर्षका सुकमान थिङ रहेका ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख,डिएसपी हेम बहादुर शाहिले जानकारी दिए ।

गैडाटारको पुरानो टोलको चादी नदिको पुछारमा बन्दै गरेको पुल नजिकबाट फेला परेको डिएसपी शाहिले जानकारी दिए ।

मंगलबार बिहान खोला तर्ने क्रममा उनलाई चादीमा आएको बाढिले बगाएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ