arrow

विश्वकै लामो झोलुङ्गे पुल तर्नेको भीड

logo
प्रकाशित २०७७ साउन १७ शनिबार
jholunge-pool-baglulg-recor.jpg

गलकोट । बागलुङको रामरेखा बागलुङ्गेचौर र पर्वत जिल्लाको कुस्मास्थित अदुवाबारी जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण गरिएको लामो झोलुङ्गे पुल सर्वसाधारणका लागि खुला गरिएको छ । शुक्रबारदेखि खुला गरिएपछि पुल पार गर्नेको भीड लागेको छ । 

पुललाई खुला प्रकृति विधामा विश्वकै लामो भनेर दाबीसमेत गरिएको छ । 

रु ६ करोड ९१ लाखको लागमा बनेको पुल ५६७ मिटर लामो र १३८ मिटर उचाइको रहेको छ । 

सर्वसाधारणले कोरोना भाइरसको प्रकोपको वास्ता नै नगरी पुल तर्न गएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ