धान खायो बाढीले 

प्रकाशित मिति : २०७७ श्रावण २० मंगलबार

टीकापुर । कैलालीका बाढीपीडित सत्यनारायण चौधरी बाढीले भिजेको धान सडकमा सुकाउँदै । 

बाढीपीडितले आफ्ना घर अझै जलमग्न रहेकाले भिजेको अन्न ल्याएर सडकमा सुकाएका हुन् । तस्बिर–रासस

नयाँ